सुनको भाउ तोलामा २२ सयले घट्यो, कतिमा हुन्छ किनबेच ?
baahrakhari.com
. १ घण्टा अघि
काठमाडौं । नेपाली बजारमा सुनको मूल्य घटेको छ । बुधबार (चैत ४) सुनको मूल्य प्रतितोला २२ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, यस दिनको भाउ तीन लाख सात हजार ७०० रुपैयाँ छ...
Comment
Liked by: