सुनचाँदीको भाउ घट्यो, तोलाको कति पुग्यो ?
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । आज सुनचाँदीको मूल्य घटेको छ । सुन तोलामा २ हजार २०० र चाँदी १८५ ले घटेकाे हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतितोला ३ लाख सात हजार ७०० र त्यति नै परिम...
Comment
Liked by: