आज यस्तो छ विदेशी मुद्राको विनिमयदर, कुनको कति ?
lokaantar.com
. २ घण्टा अघि
नेपाल राष्ट्र बैंकले आज (शुक्रबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ १८ पैसा र बिक्रीदर १४४ रुपैयाँ ७८ पैसा तोकिएको छ ।...
Comment
Liked by: