प्रधानन्यायाधीश सिंह बाँकेमा, छिटो न्याय सम्पादनमा जोड
gorkhapatraonline.com
. २ घण्टा अघि
सर्वोच्च अदालतका प्रधानन्यायाधीश प्रकाशमान सिंहले परिवर्तित परिस्थितिमा छिटोछरितो न्याय सम्पादनका लागि मातहतका न्यायाधीशहरूलाई निर्देशन दिनुभएको छ। नेपालगञ्जमा बुधबार उच्च अदालत, नेपालगञ्ज इजलास र...
Comment
Liked by: