चुनाव सफल पार्न भूमिका खेलेको भन्दै नेकपा नेतालाई प्रधानमन्त्री कार्कीले दिइन् धन्यवाद
khabarhub.com
. १ घण्टा अघि
काठमाडौं– प्रधानमन्त्री सुशीला कार्कीले नेपाल कम्युनिस्ट पार्टीलाई पनि निर्वाचन सफल पार्न भूमिका खेलेकोमा धन्यवाद दिएकी छन् ।
Comment
Liked by: