सुधन गुरुङको चुनावी खर्च झण्डै २२ लाख
shilapatra.com
. १ घण्टा अघि
गोरखा १ बाट निर्वाचित सांसद सुधन गुरुङले चुनावी खर्चको विवरण निर्वाचन आयोगमा पेस गरेका छन् । चुनावी खर्च झण्डै २२ लाख रुपैयाँ भएको विवरण गुरुङले पेस गरेका छन् । प्रकाशित मिति: बुधबार, चैत ४, २०८२
...
Comment
Liked by: