नारायणगढ-मुग्लिन सडकका ४३ ठाउँ पहिरोको जोखिममा
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
नारायणगढ-मुग्लिन सडकखण्डका ४३ ठाउँ पहिरोको जोखिममा छन्। सडक डिभिजन कार्यालय भरतपुरले गरेको अध्ययन अनुसार आठ ठाउँ उच्च जोखिममा, २२ ठाउँ जोखिममा र १३ ठाउँ सामान्य जोखिमको अवस्थामा रहेका छन्। कार्यालय...
Comment
Liked by: