खोटाङको खार्तम्छामा हेलिकप्टर दुर्घटना
kendrabindu.com
. २ घण्टा अघि
काठमाडौँ । खोटाङमा हेलिकप्टर दुर्घटनामा परेको छ। हेलिकप्टर एयर डानेस्टी रहेको खुलेको छ । प्रमुख जिल्ला अधिकारी रेखा कँडेलले आज हेलिकप्टर सामान्य दुर्घटनामा भएको जानकारी दिईन् । बिरामी लिन लागि गए...
Comment
Liked by: