खाडी क्षेत्रबाट नेपालीलाई उद्धार गर्नुपरे कस्तो छ सरकारको तयारी?
nepalnews.com
. १ घण्टा अघि
अमेरिका-इजरायल र इरानबीचको युद्धका कारण पश्चिम एसिया अर्थात् खाडी क्षेत्रका मुलुकहरूमा १६ फागुनयता तनाव कायम छ। अमेरिका र इजरायलले इरानमा मिसाइल आक्रमण गरेपछि इरानले जवाफस्वरूप अमेरिका र अन्य देशका...
Comment
Liked by: