टीसीएलले ल्यायो सिलिङ क्यासेट एसी
khabarhub.com
. १६ घण्टा अघि
काठमाडौं– सीजी इलेक्ट्रोनिक्सले टीसीएलका उन्नत सिलिङ क्यासेट स्प्लिट एयर कन्डिसनर बजारमा ल्याएको छ । यसले गर्मीका दिनमा आरामदायी र सन्तुलित वातावरण सिर्जना गर्न सहयोग गर्ने कम्पनीले जनाएको छ ।
Comment
Liked by: