चित्रबहादुर केसीले गर्न पाएनन् मतदान
sutranews.com
. ३ बर्ष अघि
बागलुङ १ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मतदान गर्न नपाउने भएका छन् । उनको नाम मतदाता नामावलीमा नभएपछि मतदान गर्न नपाएका हुन् ।
Comment

Liked by: