सिरहा गोलबजारस्थित दुई घरमा चोरी
onlinekhabar.com
. १ घण्टा अघि
४ चैत, सिरहा । सिरहाको गोलबजार नगरपालिका वडा–८ पुरानो चौक चोहर्वामा दुई जनाको घरमा चोरी भएको छ। प्रहरीका अनुसार गोलबजार नगरपालिका वडा–९ डन्डा टोलका शिवकुमार महतो र अशोक सिंह (शक्ति) को घरमा गए रात...
Comment
Liked by: