'धुरन्धर: द रिभेन्ज' बिहीबारदेखि नेपालमा पनि एकसाथ रिलिज हुँदै, एड्भान्स बुकिङ तीव्र
setopati.com
. १ घण्टा अघि
भारतीय अभिनेता रणवीर सिंह अभिनीत फिल्म 'धुरन्धर: द रिभेन्ज' बिहीबारदेखि भारतसहित विश्वभर एकसाथ प्रदर्शनमा आउँदैछ। नेपालमा पनि फिल्म बिहीबार एकसाथ रिलिज हुँदैछ। नेपालका सिनेमा हलले यो फिल्मलाई ठूलो...
Comment
Liked by: