न्युजिल्यान्डका कलिन मनरोले जेबीबाट इयू टी-२० लिग खेल्ने
setopati.com
. १७ दिन अघि
बेल्जियमको इयू टी-२० लिगमा लागि जेबी ब्रुजेजले न्युजिल्यान्डका कलिन मनरोलाई आबद्ध गरेको छ। न्युजिल्यान्डका मनरोलाई टोलीले पहिलो सिजनका लागि भित्र्याएको हो। ३९ बर्षीय ब्याटर मनरोले आइपिएलसहित विश्व...
Comment
Liked by: