कमिन्सको अनुपस्थितिमा हैदराबादको कप्तानी किशनले गर्ने
onlinekhabar.com
. १७ दिन अघि
४ चैत, काठमाडौं । इन्डिन प्रिमियर लिग (आईपीएल) २०२६ का सुरुवाती केही खेलमा सनराइजर्स हैदराबादको कप्तानी इशान किशनले गर्ने भएका छन्। नियमित कप्तान प्याट कमिन्स ढाडको चोटबाट पूर्ण रूपमा निको नभएकाले ...
Comment
Liked by: