अब जहाजमा इतिहासकै लामो यात्रा, उडानकै क्रममा देखिनेछ दुई पटक सुर्योदय
setopati.com
. ८ घण्टा अघि
अस्ट्रेलियाको क्वान्टस एयरलाइन्सले लगातार २२ घन्टासम्म उडान भर्ने यात्रुवाहक विमान सञ्चालनमा ल्याउने भएको छ। एयरलाइन्सले शुक्रबार इतिहासमै लामो उडान भर्ने जहाज सञ्चालनमा ल्याउने घोषणा गर्दै विमानक...
Comment
Liked by: