चरम निराशा र गुटबन्दीका कारण ठूला दलले आफ्नै कार्यकर्ताको मत समेत गुमाए: संविधानविद्
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
संविधानविद् एवं वरिष्ठ अधिवक्ता डा. चन्द्रकान्त ज्ञवालीले भर्खरै सम्पन्न आमनिर्वाचनमा पुराना ठूला दलहरूले आफ्नै कार्यकर्ताको मत समेत गुमाएको बताएका छन्। पार्टीभित्रको चरम गुटबन्दी र नेताहरूमा देखि...
Comment
Liked by: