अभिनेता राजपाल यादवलाई चेक बाउन्स मुद्दामा अदालतको राहत
setopati.com
. २ घण्टा अघि
बलिउड अभिनेता राजपाल यादवलाई ९ करोड भारतीय रूपैयाँको चेक बाउन्स मुद्दामा दिल्ली उच्च अदालतबाट अन्तरिम राहत मिलेको छ। बुधबार अदालतले उनको जेल सजाय तत्कालका लागि स्थगित गर्दै उनलाई हाललाई जेल नपठाउन...
Comment
Liked by: