खाडीमा युद्धले १७ लाख नेपाली त्रासमा, उद्धारका लागि कस्तो छ सरकारको तयारी ?
shilapatra.com
. १ घण्टा अघि
‘यदि एकाएक आकाशबाट मैमाथि मिसाइल खस्यो भने के होला ?’ कुवेतमा कार्यरत सिन्धुलीका जितबहादुर तामाङको मन यही डरले ढुकढुक भइरहन्छ । कहिले काम गर्दागर्दै कानै दुख्नेगरी विस्फोटको आवाज ठोक्किन्छन् । रात ...
Comment
Liked by: