गुन्डु पुगेर रास्वपा उपसभापति अर्यालले दिए ओली परिवारलाई समवेदना
barnanmedia.com
. २ घण्टा अघि
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति डिपी अर्याल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका दिवंगत बुवा मोहनप्रसाद ओलीप्रति श्रद्धाञ्जली र परिवारजनमा समवेदना दिन गुन्डु पुगेका छन् । बुधबार ...
Comment
Liked by: