राष्ट्रिय बास्केटबल : लगातार तीन हारपछि हाउन्ड्सको दोस्रो जित
baahrakhari.com
. २ घण्टा अघि
काठमाडौं । केभीसी हाउन्ड्सले हिमालयन जाभा नेसनल बास्केटबल लिग (एचजेएनबीएल)मा लगातार दोस्रो जित हात पारेको छ । सुरुआती तीन खेलमा पराजित भएको हाउन्ड्सले बुधबार कीर्तिपुर बास्केटबललाई ६८–५१ ले पराजित ...
Comment
Liked by: