सुन तोलामा ४ हजार ४०० रुपैयाँले बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
arthadabali.com
. ५६ मिनेट अघि
काठमाडौँ / नेपाली बजारमा आज सुनचाँदीको मूल्यमा बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ४ हजार ४०० रुपैयाँले बढेर ३ लाख २ हजार ९ सय रुपैयाँ कायम भएको छ । हिजो सोमबार २ लाख ...
Comment
Liked by: