मेची पुलबाट सुरू भयो ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’
clickmandu.com
. ५६ मिनेट अघि
झापा । मानव सेवा आश्रमले सडकपेटीमा कसैले पनि कष्टकर जीवनयापन गर्न नपरोस् भनेर ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा–२०८३’ सुरु गरेको छ । पूर्वीनाका काँकरभिट्टास्थित मेची पुलमा सोमबार साँझ दीप प्रज...
Comment
Liked by: