चुनावमा शर्मनाक हार ब्यहोरेपछि गगनले सभापति पद छोडे, विश्वप्रकाश सभापति बन्दै !
arthasarokar.com
. १ घण्टा अघि
काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा सदस्यको निर्वाचनमा शर्मनाक हार ब्यहोरेपछि थापाले सभापति पदबाट राजीनामा दिएका हुन् ।
Comment
Liked by: