काँग्रेसको सभापतिबाट गगन थापाको राजीनामा
kharibot.com
. १ घण्टा अघि
काठमाडौं । नेपाली काँग्रेसका सभापति गगन थापाले राजीनामा दिएका छन् । प्रतिनिधि सभाको निर्वाचनमा पार्टीको पराजयको नैतिक जिम्मेवारी लिदै थापाले उपसभापति विश्वप्रकाश शर्मासमक्ष राजीनामा बुझाएका हुन् ।
Comment
Liked by: