१३ बर्षिया बालिका बलात्कारको आरोपमा कालिकोटमा एक जना पक्राउ
kendrabindu.com
. १ घण्टा अघि
सुर्खेत । जवरजस्तीकरणीबाट बालिका गर्भवती बनाएको आरोपमा कालिकोटमा एक जना पक्राउ परेका छन् । रास्कोट नगरपालिका–१ की बालिका १३ बर्षिया बालिका बलात्कारको आरोपमा प्रहरीले स्थानीय एक जनालाई पक्राउ गरेको ...
Comment
Liked by: