एनआरएन साउदीको अध्यक्षमा रबिना अर्याल चयन
nepalipatra.com
. ३ बर्ष अघि
काठमाडौँ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद साउदी अरेबियाको २०२३/२०२५ को लागि रबिना अर्याल अध्यक्षमा चयन भएकी छन्। संस्थाको नबौं महाधिवेशनबाट उनी स्वतः अध्यक्षमा चयन भएकी हुन्।
Comment
Liked by: