रगत अभाव भएपछि सामाजिक सञ्जालबाट रक्तदाता खोज्दै
nagariknews.nagariknetwork.com
. २ घण्टा अघि
मोरङको सुन्दरहरैचाका ५२ वर्षीय रमेश थापालाई आफन्तको आकस्मिक शल्यक्रियाका लागि ‘एबी पोजेटिभ’ रगत अत्यावश्यक थियो। चिकित्सकले तत्काल रगतको खोजी गर्न भने। सोहीअनुसार रक्तसञ्चार केन्द्रमा सम्पर्क गर्दा...
Comment
Liked by: