रसुवामा ५५७ विद्यार्थी एसईईमा सहभागी हुने
gorkhapatraonline.com
. १ घण्टा अघि
चैत १९ गतेदेखि २९ गतेसम्म सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) मा रसुवा जिल्लाबाट ५ सय ५७ जना विद्यार्थी सहभागी हुने भएका छन्। शिक्षा विकास तथा समन्वय इकाइ रसुवाका सूचना अधिकारी जीवन दाहालक...
Comment
Liked by: