
‘दाइको काजक्रियामा जान पाइनँ, रातिको २ बजेसम्म पनि हिँडे, तर हिमाल चढिरहेँ’
bbc.com
. ३ महीना अघि
कीर्तिमानी आरोही तेन्जेन शेर्पाले दाजु गुमाएको शोकबीच कीर्तिमान बनाउनु निकै कष्टकर भएको बताएका छन्।
सबैभन्दा छोटो समय अर्थात् ९२ दिनमा उनले नर्वेली पर्वतारोही क्रिस्टिन हरिलासँगै विश्वका चौध वटा अग्ला हिमाल आरोहण गरेर कीर्तिमान बनाएका हुन्।
सङ्खुवासभाका चौँतीस वर्षीय शेर्पाका दाजु फुर्वा शेर्पाले त्यसै बीचमा सगरमाथा सफाइ अभियानका क्रममा ज्यान गुमाएका थिए।
तै पनि विश्राम नलिई छोटो समयमा १४ हिमाल चढेर कीर्तिमान बनाउँदा अहिले उनी हर्षित छन्।
हेर्नुहोस् कमल परियारले बनाएको यो भिडिओ।
Comment

Liked by: