निर्वाचन प्रणाली सुधारमा नयाँ संसद गम्भीर हुनेमा भण्डारीको विश्वास
khabarhub.com
. १ घण्टा अघि
काठमाडौं – निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत समानुपातिक निर्वाचन प्रणालीतर्फ निर्वाचित ११० जना सांसदलाई प्रमाणपत्र वितरण गरेको छ ।
Comment
Liked by: