अध्यागमन विभागको पत्रपछि राष्ट्रिय लिगका खेलहरू स्थगित
onlinekhabar.com
. १ घण्टा अघि
५ चैत, काठमाडौं । अध्यागमन विभागको पत्रपछि अखिल नेपाल फुटबल संघ (एन्फा) ले राष्ट्रिय लिगका खेलहरु स्थगित गरेको छ । एन्फाका प्रमुख कार्यकारी अधिकृत ईन्द्रमान तुलाधरले लिगको ९७औं खेल र एक सयपछिका सब...
Comment
Liked by: