थाइल्याण्डको प्रधानमन्त्रीमा पुनः अनुतिन निर्वाचित
barnanmedia.com
. २ घण्टा अघि
क्षेत्रीय तनाव, सुस्त अर्थतन्त्र र आन्तरिक राजनीतिक उतारचढावका बीच थाइल्याण्डको संसद्ले अनुतिन चार्नभिराकुललाई पुनः प्रधानमन्त्रीमा निर्वाचित गरेको छ। संसदीय मतदानमा आवश्यक २५० मतको सीमा पार गर्दै ...
Comment
Liked by: