बाल्टिमोरमा नेपालीको ‘स्म्यास युद्ध’: एमएनबीसी ब्याडमिन्टन प्रतियोगिताले मच्चाउँदै धमाका
kendrabindu.com
. १ घण्टा अघि
बाल्टिमोर। अमेरिकामा रहेका नेपालीहरूबीच खेलकुदको जोश र एकताको शक्ति देखाउने तयारी तीव्र बनेको छ। मेरिल्याण्ड नेप्लिज ब्याडमिन्टन क्लब (एम.एन.बी.सी.) ले नेपाली नयाँ वर्ष २०८३ लाई लक्षित गर्दै आफ्नो ...
Comment
Liked by: