केन्द्रीय समिति बैठकमा सभापति थापाको राजीनामा अस्वीकृत प्रस्ताव पेस हुनेछ- विश्वप्रकाश शर्मा
setopati.com
. २ घण्टा अघि
नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले केन्द्रीय समिति बैठकमा सभापति गगन थापाले पदबाट दिएको राजीनामा अस्वीकृत गर्ने प्रस्ताव पेस हुने बताएका छन्। कांग्रेस केन्द्रीय कार्यसमिति बैठक भोलि दि...
Comment
Liked by: