याडियाद्वारा ‘चैत्र मेगा एक्सचेन्ज कार्निभल’ विशेष अफरसहित घोषणा
clickmandu.com
. २ घण्टा अघि
काठमाडौं । नेपालमा याडियाको आधिकारिक वितरक कुजु नेपाल प्रालीले “चैत्र मेगा एक्सचेन्ज कार्निभल” घोषणा गरेको छ । उक्त एक्सचेन्ज कार्निभल चैत्र ४ देखि चैत्र ११ गतेसम्म सञ्चालन हुने कम्पनीले जनाएको छ ।...
Comment
Liked by: