उपभोग्य मिति सकिएको औषधि बेच्ने जमकटेल फर्मालाई दुई लाख जरिवाना
nepalpress.com
. २ घण्टा अघि
काठमाडौं । उपभोग्य मिति सकिएको औषधि खाए बेच्ने एक फर्मा कारबाहीमा परेको छ । काठमाडौं महानगरपालिका वडा नं. ९ सिनामंगलमा रहेको जमकटेल फर्मालाई दुई लाख रु५ हजार जरिवाना तिराइएको हो । वाणिज्य, आपूर्ति...
Comment
Liked by: