उसु खेल्न ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली चीन जाने
nagariknews.nagariknetwork.com
. १ घण्टा अघि
दसौँ विश्व जुनियर उसु च्याम्पियनसिपमा सहभागी हुन ६ खेलाडीसहित १० सदस्यीय नेपाली टोली शनिबार चीन जाने भएको छ। यही चैत ९ देखि १७ गतेसम्म हुने प्रतियोगितामा रश्मी तामाङ, गिरिस पौडेल, ल्हाक्पा डोल्मा ...
Comment
Liked by: