साउदी प्रो लिग : अल नासरको लगातार आठौं जितमा रोनाल्डोको कीर्तिमान
khabarhub.com
. २ घण्टा अघि
काठमाडौं – साउदी प्रो लिगमा अल नासरले लगातार आठौं जित दर्ता गरेको छ। शनिबार निओम एससीलाई ३–१ गोल अन्तरले हराउँदै अल नासरले शानदार जित निकालेको हो। यो जितसँगै अल नासर २४ अंकसहित शीर्ष स्थानमा कायम छ।
Comment
Liked by:
उस्तै समाचारहरू
साउदी प्रो लिगमा अल नासरको लगातार आठौँ जित
ratopati.com
. ३ घण्टा अघि
अल-नासरकाे जितमा रोनाल्डोको नयाँ किर्तिमान
kendrabindu.com
. ४ घण्टा अघि
अल नासरको विजयी यात्रा जारी
neplays.com
. ४ घण्टा अघि
साउदी लिगमा अल नासर अपराजित, रोनाल्डो र फेलिक्सले गरे गोल
kharibot.com
. १४ घण्टा अघि
गोवाविरुद्ध अल-नासरको शानदार जित
nepalviews.com
. २ दिन अघि
एएफसी कपमा अल-नासरको शानदार जित
kendrabindu.com
. २ दिन अघि