बसले ठक्कर दिँदा पैदलयात्रीको मृत्यु
shilapatra.com
. १ घण्टा अघि
पूर्व–पश्चिम राजमार्गअन्तर्गत मकवानपुरको हेटाैँडा उपमहानगरपालिका– ९ मास्टरचोकमा गएराति यात्रुवाहक बसको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ । जनकपुरबाट काठमाडौंतर्फ गइरहेको बाप्र०३–००१ख २६५६ नम्बरक...
Comment
Liked by: