कांग्रेस संकट : समानान्तर गतिविधिको तयारीमा देउवा समूह
onlinekhabar.com
. २ घण्टा अघि
५ चैत, काठमाडौं । प्रतिनिधिसभा निर्वाचनमा अप्रत्याशित हार बेहोरेपछि झन्डै आठ दशक लामो राजनीतिक विरासत बोकेको लोकतान्त्रिक दल नेपाली कांग्रेस कठिन मोडमा पुगेको छ । निर्वाचनमा पार्टीले भोग्नु परेको ...
Comment
Liked by: