मोरङको सुन्दरहरैंचामा बर्डफ्लु पुष्टि, सतर्कता अपनाउन नगरपालिकाको आग्रह
setopati.com
. २ घण्टा अघि
मोरङको सुन्दरहरैंचा नगरपालिका-४ स्थित एक लेयर्स कुखुरा फार्ममा बर्डफ्लु (एभियन इन्फ्लुएन्जा) पुष्टि भएको छ। कुखुरा फार्ममा बर्डफ्लु पुष्टि भए लगत्तै नगरपालिकाले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
...
Comment
Liked by: