काठमाडौं महानगरपालिकाको निःशुल्क क्यान्सर परीक्षणमा ६० महिलामा एचपीभी संक्रमण पुष्टि
kalakarmi.com
. २ घण्टा अघि
काठमाडौं- १ हजार ७ सय जना महिलाको पाठेघरको मुखको क्यान्सर जाँचको रिपोर्ट आउँदा ६० जनाको रिपोर्टमा एचपीभी पोजेटिभ देखिएको छ । काठमाडौं महानगरपालिकाले वीर अस्पतालसँगको सहकार्यमा २०८२ चैत १६ गतेदेखि २...
Comment
Liked by: