के फोनलाई लगातार चार्ज गरिरहँदा ब्याट्री बिग्रन्छ ? यस्तो छ एप्पल, गुगल र सामसङको राय-सुझाव
techpana.com
. ३ घण्टा अघि
काठमाडौँ । विगतमा स्मार्टफोन प्रयोगकर्तालाई फोन रातभर चार्जरमा नछोड्न सल्लाह दिइन्थ्यो । किनभने रातभर चार्जमा छोड्दा त्यति बेलाका ब्याट्रीमा गम्भीर क्षति हुने सम्भावना थियो ।
Comment
Liked by: