मलंगवामा पोखरीमा डुबेर युवकको मृत्यु
himalpress.com
. २ घण्टा अघि
सर्लाही- सर्लाही सदरमुकाम मलंगवामा बिहीबार पोखरीमा डुबेर एक युवकको मृत्यु भएको छ। मृतकको पहिचान खुल्न सकेको छैन। मलंगवा नगरपालिका-२ स्थित नासी पोखरीमा डुबेर ३० वर्षीय युवकको मृत्यु भएको जिल्ला प्र...
Comment
Liked by: