घोडेपानीमा लालीगुराँस
baahrakhari.com
. २ घण्टा अघि
वरपरको पाखामा ढकमक्क लालीगुराँस फूलेर रंगिएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६स्थित पर्यटकीयस्थल घोडेपानी । लालीगुराँस फूल्न थालेपछि घोडेपानी मनमोहक र आकर्षक देखिएको छ । तस्बिर : सन्तोष गौतम/रासस
...
Comment
Liked by: