रोकियो रिङरोडको निर्माण कार्य
gorkhapatraonline.com
. २ घण्टा अघि
जिल्ला सदरमुकाम सिमकोट बजारका लागि सुरु भएको रिङरोडको निर्माण कार्य रोकिएको छ । सिमकोट गाउँपालिका–५ र ६ का स्थानीय जग्गाधनीको विरोधका कारण सुरु भएको रिङरोड निर्माण रोकिएको हो । सिमकोटको तल्लो बजार...
Comment
Liked by: