सुनचाँदीकोे मूल्य निरन्तर ओरालोतिर
gorkhapatraonline.com
. २ घण्टा अघि
काठमाडौँ, चैत ६ गते । स्थानीय बजारमा आज पनि सुनचाँदीकोे मूल्य घटेको छ । सुन तोलामा रु सात हजार ८०० र चाँदी रु ११५ ले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाल सुनको मोल प्रतित...
Comment
Liked by: