चितवन राष्ट्रिय निकुञ्जमा पर्यटक आगमन बढ्यो
shilapatra.com
. २ घण्टा अघि
गत वर्षको तुलनामा यो वर्ष यहाँको राष्ट्रिय निकुञ्जमा पर्यटकको आगमन बढेको छ । चालु आर्थिक वर्षको ११ महिनामा निकुञ्ज र मध्यवर्ती सामुदायिक वनहरूमा घुम्न आउने पर्यटकको संख्या १२ हजार ४१२ ले बढेको हो ।...
Comment
Liked by: