झापामा ८ महिनामा सात सय १७ घरेलु तथा साना उद्योग थपिए
aarthiknews.com
. २ घण्टा अघि
भद्रपुर । चालु आर्थिक वर्ष २०८२/८३ को फागुन मसान्तसम्म जिल्लामा सात सय १७ वटा नयाँ घरेलु तथा साना उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग कार्यालयका सूचना अधिकारी खीना तिम्सिनाका अनुसार उक्त...
Comment
Liked by: